site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विष्णु पौडेलको प्रश्न : प्रधानमन्त्री र अर्थमन्त्रीको कुरा नै मिलेको छैन, कसको कुरा पत्याउनु ?
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको कुरा फरक परेकोले कसको कुरा पत्याउने भनेर प्रश्न सोधेका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

“केही समयअगाडि प्रधानमन्त्रीले निजी क्षेत्रसँग अर्थतन्त्र समस्यामा रहेको र अप्रेसन गर्ने बताउनु भयो । त्यतिखेर अर्थमन्त्री विदेशमा हुनुहुन्थ्यो, उहाँ त्यो समय नेपालको अर्थतन्त्र लयमा फर्किएको बताउँदै हुनुहुन्थ्यो । कसको कुरा पत्याउने ?,” उनले भने, “आज पनि अर्थमन्त्रीले अर्थतन्त्र लयमा फर्किएको बताउनु हुँदै छ । तर, प्रधानमन्त्रीले आजै अर्थतन्त्र समस्यामा रहेको र तिहारपछि गोडमेल गर्ने भन्दै हुनुहुन्थ्यो । त्यसको विषयमा अर्थमन्त्रीलाई थाहा छ कि छैन ?”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय