site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री भन्छन्– अख्तियारले पत्र काट्दा कर्मचारी डराए
Global Ime bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई पत्र काट्दा काम गर्न समस्या परेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा महतले अख्तियारले पत्र काट्दा कर्मचारी त्रसित बनेको बताए ।

"विभिन्न मन्त्रालयका कर्मचारीको नाममा अख्तियारबाट २२ बुँदे पत्र आएको छ । कर्मचारीहरू त्रसित छन्," उनले भने, "यसले काम गर्न कर्मचारीलाई असहज भएको छ । विगतलाई हेर्दा अर्थसचिव भएकाहरू पनि निलम्बनमा परेको अवस्था छ ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu