site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जाजरकोटको भेरी नगरपालिकालाई पाँचहजार त्रिपाल आवश्यक
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्प पीडितको बासका लागि जाजरकोटको भेरी नगरपालिकालाई कम्तीमा पाँचहजार त्रिपाल आवश्यक रहेको छ ।

गत शुक्रबार राति जाजरकोटमा गएको भूकम्पबाट जारकोटका तीन स्थानीय तह र पश्चिम रुकुमका दुईवटा स्थानीय तह बढी प्रभावित भएका थिए । तीमध्ये जाजरकोटको भेरी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जाजरकोटमा भूकम्पमा परी १०१ जनाको ज्यान गएको थियो । सयौँ परिवार घरविहीन भएका छन् ।

नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती मगरले फेसबुकमार्फत भेरी नगरपालिकामा भूकम्प प्रभावित परिवारलाई बासको व्यवस्थापन गर्न पाँचहजार त्रिपाल आवश्यक रहेको जानकारी दिएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement