राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक जारी छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बसिरहेको छ ।
बैठकमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी छन् । बैठकमा शुक्रबार राति जाजरकोटमा गएको भूकम्पका विषयमा छलफल भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १५:२२
प्रतिक्रिया दिनुहोस्