देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई राहत सामग्री पठाएको छ । आज नेपाली सेनाको जहाजमार्फत महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामाग्री पठाएको हो ।
काठमाडौं महानगरका मेयर बालेन शाहले थप इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिए सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
गएको शुक्रबार रातिको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १७:१०
प्रतिक्रिया दिनुहोस्