site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोमपालले दिलाए नेपाललाई पहिलो विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएको हो । नेपालका सोमपाल कामीले ओमानका प्रतिक अथावालेलाई एलबीडब्लूको धरापमा पारे । अथावालले ओमानका लागि सात रन थपे । 

जारी खेलको चार ओभर समाप्त हुँदा ओमानले एक विकेट गुमाएर ३० रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro