site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री भइसकेका नेता समानुपातिक सांसद बन्दा संविधान मिचियो : रवि लामिछाने
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पटकपटक मन्त्री भइसकेका नेता समानुपातिक सांसद बन्दा संविधान मिचिएको बताएका छन् ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै लामिछानेले समानुपातिक प्रणालीको मर्मविपरीत धनाढ्य तथा शक्तिशाली नेता नै सांसद बन्न पुगेका बताए । 

लामिछानेले समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बनेको उल्लेख गरे । उनीहरुले संसद्मा समानुपातिकको मर्मअनुरुप काम नगरेको पनि उनले बताए ।

उनले भने, “पटकपटक मन्त्री भएका नेता समानुपातिका सांसद भएका छन् । यसले संविधानको उल्लंघन गरेको छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro