site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँचवटा संसदीय समितिको बैठक बस्दै
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । पाँच वटा संसदीय समितिको बैठक आज एकैपटक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्नेसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने कार्यसूची रहेको छ । बिहान ११ बजे नै सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu