site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–७,चरंगेमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

वाग्मती प्रदेश ०२–०४४ प ६८८३ नम्बरको मोटरसाइकल  बिहान अनियन्त्रित भइ पल्टिएको थियो ।

मृत्यु हुनेमा दोलखाकै गौरीशंकर गाउँपालिका–५ सुरीका ४० वर्षीय रामकुमार खड्का रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा सामुदायिक अस्पताल चरिकोटमा मृत्यु भएको प्रहरी चौकी सातदोबाटो दोलखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro