site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनकामना केबलकार नियमित सञ्चालन

काठमाडौं । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।  

दसैँको समयमा तीन दिन बन्द भएको थियो ।

दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।

 विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्