site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिसहोममा सुपरहिट चलचित्र छक्का पञ्जा ४ निःशुल्क हेर्न सकिने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । डिसहोमको ‘दसैँ स्पेशल शो’ अन्तर्गत सुपरहिट चलचित्र छक्का पञ्जा ४ प्रदर्शन हुने भएको छ ।

डिसहोमको सबै सक्रिय ग्राहकहरूले विनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निःशुल्क हेर्न सक्ने डिसहोमले जनाएको छ ।

यस्तै, दसैँ मभी फेस्टअन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लस मुभीमा दशैभरी नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।

डिसहोमको यस प्रयासले सपरिवारसँगै बसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जनसमेत लिनसक्ने विश्वास कम्पनीले लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro