site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
इजरायलबाट १८ जना नेपालका लागि प्रस्थान
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । द्वन्द्व प्रधावित इजरायलबाट १८ जना नेपालका लागि प्रस्थान गरेका छन् ।

इजरायलको तेलअबिबस्थित नेपाली राजदूतावासले एक विज्ञप्तिमार्फत १८ नेपाली स्वदेश फर्कँदै गरेको जानकारी दिएको छ ।

Agni Group

नेपाल फर्किरहेकाहरुमा १३ जना कामदार, चारजना विद्यार्थी र एकजना पर्यटक भिसामा इजरायल गएका व्यक्ति रहेका छन् ।

Telaviv-1697557692.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu