site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोका–कोलाले ल्यायो ‘सम्बन्ध उत्सव स्वादसँग’ अफर

काठमाडौं । कोका–कोला नेपालले दसैँ र तिहारका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ अफर ल्याएको छ । यस अफरमा दसैँ र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिने छ ।

दुईवटा लेबलमा रहेका कलाकृतिले दसैँमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसी भैलो खेले/मनाउने जस्ता गतिविधिहरू समेटेको छ । उक्त लेबलहरू कोका–कोला एक लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरूमा उपलब्ध हुनेछन् ।

Dabur Nepal
NIC Asia

यसअफरले दसैँ र तिहारको भावनासँग पूर्णरूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू कोकाकोलाले जनाएको छ ।

‘‘कोका–कोला ५० वर्षदेखि नेपाली समाज र उत्सवको एक हिस्सा रहेको छ जसमाथि हामी धेरै गर्व गर्दछौँ । कोका–कोलासँग मानिसहरूलाई एकजुट बनाउन प्रतिबद्ध छौँ । हामी आशा गर्दछौँ की ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानले यो दसैँ र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्नेछ,” कोका–कोला बेभरेज नेपालका म्यानेजिङ डाइरेक्टर, जी. दीपक सेन्थिल नाथले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro