site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाद्यले भोलिदेखि थापाथलीबाट खाद्यान्न नबेच्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बडादसैँका अवधिमा थापाथपी बिक्री कक्षबाट खसीबोका र च्यांग्रा मात्र बिक्री गर्ने भएको छ । कम्पनीले भोलिदेखि आउँदो कात्तिक १० गतेसम्म हाल बिक्री गर्दै आएका खाद्यान्नको बिक्री बन्द गर्न लागेको हो ।

रामशाहपथस्थित बिक्री कक्षबाट भने खाद्यान्न बिक्री गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।

“थापाथली कार्यालयमा खसीबोका र च्यांग्रा बिक्री गरिने भएकाले हामीले खाद्यसामग्री यस कक्षबाट बिक्री नगर्ने भएका हौँ,” उनले बाह्रखरीसित भनिन्, “कात्तिक १० गतेबाट फेरि नियमित खुला गर्नेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro