site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडर प्रहरीको नियन्त्रणमा
Dabur Nepal
NIC Asia

काठमाडौं । ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अफलाइन यात्रा गर्दा आपराधिक घट्ना हुने सक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका एसपी कुमुध ढुंगेलले जानकारी दिए । पक्राउ परेकाहरूलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

उनीहरूमाथि छानबिन गरेर आज छोड्ने प्रहरीको तयारी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro