site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ जोर्डनवासी सडकमा
तस्बिर : रोयटर्स ।

काठमाडौं । प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ जोर्डनवासी सडकमा उत्रिएका छन् । प्यालेस्टाइनीको समर्थनमा शुक्रबार देशभर प्रदर्शन गरिएको हो ।

उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोध गरे । गाजामा बढ्दो तनाव रोक्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान समेत गरे ।

हजारौँ इराकी जनता सडकमा
इजरायलले गाजापट्टीमा गरेको आक्रमणको विरोध र प्यालेस्टाइनप्रति समर्थन जनाउन हजारौँ इराकवासीले पनि र्‍याली निकालेका छन् । शुक्रबार दिउँसो उनीहरूले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले सो क्रममा इजरायलको झन्डा समेत जलाएका थिए । उनीहरूले ‘नो अमेरिका, नो इजरायल’ भन्दै नारा लगाएका थिए ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu