site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले मधेस अधिवेशन : सहमतिमा नेतृत्व टुंग्याउने कसरत, यस्तो छ पदाधिकारीको खाका 

काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने कसरत जारी छ । बुधबारबाट सुरु भएको अधिवेशन सहमतिमा टुंग्याउनका लागि चरणबद्ध रूपमा छलफल भइरहेको छ । 

अहिले मधेस प्रदेशका इन्चार्ज योगेश भट्राई, कोसीका इन्चार्ज रघुवीर महासेठले पार्टीका पोलिट्ब्यूरो सदस्यसँग छलफल गरिरहेका छन् । 

पदाधिकारीमा सर्वसम्मतका लागि बनाइएको खाकामा छलफल जारी छ । 

“पदाधिकारीमा सर्वसम्मतिका लागि एउटा खाका बनाइएको छ । अहिले नेताहरूले पोलिट्ब्यूरो सदस्यसँग छलफल गरिरहनुभएको छ,” एक नेताले जानकारी दिए । 

स्रोतका अनुसार अध्यक्षमा चन्देश्वर मण्डल, उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी र मोहम्मद कयसलाई प्रस्ताव गर्ने तयारी छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro