site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पदक विजेता खेलाडी सम्मानमा गर्ने भनिएको र्‍याली स्थगित
फाइल तस्बिर।

काठमाडौं । चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने भनिएको र्‍याली स्थगित गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्‍याली स्थगित गरिएको जनाएको हो । राखेपले र्‍याली स्थगित भए पनि पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने जनाएको छ ।

Dabur Nepal
NIC Asia

नेपालले हाङझाउमा सम्पन्न एसियाडमा दुई पदक जितेको थियो । नेपालबाट करातेमा एरिका श्रेष्ठले रजत र महिला कबड्डी टिमले काँस्यपदक जितेका थिए ।

नेपालले एसियाडमा १७ वर्षपछि दोहोरो पदक जितेको हो । यसअघि नेपालले सन् २००६ मा भएको एसियाडमा एकभन्दा धेरै पदक जितेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro