site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीमा ओली बोल्दै गर्दा समर्थकको प्रश्न– भीम रावललाई किन बोलाइएन ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वउपाध्यक्ष भीम रावलको खोजी भएको छ । अध्यक्ष केपी शर्मा ओलीले धनगढीमा अधिवेशनको खुला सत्रलाई सम्बोधन गरिरहँदा रावलको अनुपस्थितिबारे समर्थकबाट प्रश्न आएको हो । 

हल्लापछि ओलीले भने, "चुपो लागेर र बसौँ त एकछिन ।"

त्यसपछि ओलीले आफ्नो सम्बोधनलाई अघि बढाए । सुदूरपश्चिममा नै रहेका रावललाई एमालेले अधिवेशनमा बोलाएको छैन । रावललाई आउन निषेध गरिएको भन्दै उनी निकटस्थहरू असन्तुष्ट बनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro