site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मैले भनेको कुरा माने मात्रै सर्वसम्मत भन्ने प्रवृत्तिको समीक्षा गर्नुपर्छ : लेखराज भट्ट
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सचिव लेखराज भट्टले दशौँ महाधिवेशनको कार्यदिशालाई आत्मसाथ गरे मात्रै प्रदेश अधिवेशन सफल हुने बताएका छन् । सुदूरपश्चिम प्रदेशको अधिवेशनको उद्घाटन सत्रमा उनले अधिवेशनलाई एकतामा रुपान्तरण गर्नुपर्ने बताए ।

“अधिवेशन तब मात्र सफल हुन्छ, जब दशौँ महाधिवेशनको कार्यदिशा र रणनीतिलाई गहिरोसँग आत्मसाथ गर्छौँ । यो अधिवेशन त्यतिबेला सफल हुन्छ, जब एकतामा रुपान्तरण गर्न सक्छौँ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

भट्टले आफूले भनेको मात्रै सर्वसम्मत भन्ने प्रवृत्तिको समीक्षा गर्नुपर्ने बताए । “सर्वसम्मत भनिरहेका छौँ । मैले भनेको कुरा मानेपछि सर्वसम्मत, अर्काले भनेको सर्वसम्मत नुहने । त्यो प्रवृत्तिलाई हामीले समीक्षा गर्नुपर्छ,” उनले भने ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र नेतृत्वको रुपमा बुझेको बताए । ओलीले माथिबाट हेरेर सबैलाई समेटेर लैजाने उनले विश्वास व्यक्त गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय