site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हमासको रकेट हमलामा मृत्यु हुनेको संख्या चार पुग्यो
Sarbottam CementSarbottam Cement

तेल अभिभ । गाजापट्टीबाट इजरायलतर्फ हमासले गरेको रकेट हमलामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

टाइम्स अफ इजरायलका अनुसार गाजापट्टीबाट रकेट हमला गरिएपछि हमासका लडाकुले इजरायलमा घुसपैठ गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएका भन्दै चारजनाको मृत्यु भएको पुष्टि गरे ।

दक्षिणी इजरायलको बेडोइन सहर कुसेफी गाजापट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।

Global Ime bank

यसअघि, रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएका बताइएको थियो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC