site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासको रकेट हमलामा मृत्यु हुनेको संख्या चार पुग्यो

तेल अभिभ । गाजापट्टीबाट इजरायलतर्फ हमासले गरेको रकेट हमलामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

टाइम्स अफ इजरायलका अनुसार गाजापट्टीबाट रकेट हमला गरिएपछि हमासका लडाकुले इजरायलमा घुसपैठ गरेका छन् ।

कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएका भन्दै चारजनाको मृत्यु भएको पुष्टि गरे ।

दक्षिणी इजरायलको बेडोइन सहर कुसेफी गाजापट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।

यसअघि, रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएका बताइएको थियो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro