राजनीति
काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आयोगमा अर्थविज्ञ किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेका छन् ।
सुन तस्करी प्रकरण : यस्तो छ आयोगको कार्यादेश
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १३:२४
प्रतिक्रिया दिनुहोस्