site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले कोसी अधिवेशनमा च्याब्रुङ नाचदेखि सांस्कृतिक झाँकीसम्म (तस्बिरहरू)

विराटनगर ।‌ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम अधिवेशनको तयारी गरिएको छ ।‌ अधिवेशनको उद्घाटन विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा पार्टी अध्यक्ष केपी ओलीले गर्दै छन् । 

अधिवेशनमा सहभागी हुन केन्द्रीय नेतादेखि प्रतिनिधि विराटनगर आइपुगेका छन् । 

झकिझकाउ बनाइएको कार्यक्रमस्थलमा पार्टीका संस्थापकका तस्बिरह¿ राखिएका छन् । यसैगरी अतिथिलाई स्वागत गर्न च्याब्रुङ नाचदेखि अन्य सांस्कृतिक झाँकी समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रमस्थलमा स्वास्थ्य परीक्षण गर्ने हेल्थ र सहयोगी डेस्कसमेत व्यवस्थापन गरिएको छ । शनिबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने एमाले प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए । अधिवेशनमा १०४७ प्रतिनिधि भाग लिँदै छन् ।

6-1695968615.JPG

7-1695968615.JPG

8-1695968615.JPG

3-1695968614.JPG

2-1695968614.JPG

5-1695968614.JPG

Capture-1695968287.JPG

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro