बाह्रखरी फोटो

प्रतिक्रिया दिनुहोस्
घोराही उपमहानगरपालिका–३ झिँग्नि गाउँबाट करिब पाँच किलो मिटर टाढा घोराही बजारमा दाउरा बिक्री गर्न आएका स्थानीय थारु महिला । घोराहीमा दाउराको प्रतिभारी चार सय रुपैयाँमा किनबेच हुन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com