site stats
बाह्रखरी :: Baahrakhari
खेल
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
नेपालविरुद्ध भारतको अग्रता
Ghorahi CementGhorahi Cement

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा साविक विजेता भारतले घरेलु टिम नेपालविरुद्ध १–० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतका साहिल खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खुर्सिदले २६औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा राखे । 

Agni Group

प्रतियोगितामा नेपाल समूह 'ए'को उपविजेता र भारत समूह 'बी'को विजेताको रूपमा सेमिफाइनल आएका हुन् । समूह चरणमा नेपालले पाकिस्तानसँग १–० को हार बेहोर्दा माल्दिभ्सलाई भने ४–१ ले हराएको थियो । भारतले भने समूहको पहिलो खेलमा बंगलादेशलाई ३–० ले र दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो । 

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ । पाकिस्तानले आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu