site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
चेरीको 'ओमोडा' भविष्यको गाडी
Ghorahi CementGhorahi Cement

काठमाडौं । चेरी अटोमोबाइलको ‘क्रस फ्युचर’का रुपमा स्थापित ब्रान्ड ओमोडाले ई–५ गाडीलाई विशेष रुपमा सार्वजनिक गरेको छ ।

आफूलाई ‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ अर्थात् ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ दाबी गर्ने ब्रान्डले उच्च गुणस्तरका कार उत्पादन गरिरहेको बताएको छ ।

Agni Group

ब्रान्डले अत्याधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनका गाडी बनाइरहेको बताएको छ । ओमोडाले विश्वव्यापी रूपमा युवा पुस्ताको जीवनलाई राम्ररी बुझ्न उनीहरुसँग संलग्न हुँदै आइरहेको बताएको छ ।

ओमोडाले ओको अर्थ अक्सिजन र मोडाको अर्थ मोडर्न अर्थात् आधुनिकबाट आएको बताएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu