site stats
बाह्रखरी :: Baahrakhari
कला
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
सत्यराजको नयाँ गीत ‘संयोग’ सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्यराज आचार्यको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । तारा अधिकारीको शब्द रचना रहेको गीत ‘संयोेग’ सार्वजनिक गरिएको हो ।  

सत्यराजको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन गीतकार अधिकारी स्वयंले गरेकी छन् । भिडियोको छायांकन शिव ढकाल, सम्पादन नहकुल खड्काले गरेका छन् । 

Agni Group

भिडियोमा सत्यराज आचार्य फिचर्ड छन् । भिडियोमा उनी  लाइभ म्युजिकमा देखिन्छन् ।  

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu