site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले बनायो नीति अधिवेशन लक्षित चार समिति
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडां । नेपाली कांग्रेसले आगामी मंसिरमा गर्ने महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउने भएको छ ।

महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउँदै कांग्रेस रुपान्तरणको लक्ष बनाएको कांग्रेसले आयोजक समिति समेत गठन गरेको छ । केन्द्रीय समिति बैठकले सोमबार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो ।

यसबाहेक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको नीतिसम्बन्धी प्रतिवेदन तयार पार्ने समिति, महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन समिति तथा पूर्वमहामन्त्री कृष्ण सिटौलाको नेतृत्वमा समसामयिक राजनीतिक प्रतिवेदन निर्माण समिति गठन भएको एक पदाधिकारीले बाह्रखरीलाई जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement