site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकै दिन थपिए ६६५ डेंगी संक्रमित
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार दैनिक साढे ६ सयजना भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ । 

Agni Group

जनवरीदेखि १९ सेप्टेम्बरसम्म २८ हजार ९ जना संक्रमित भएकोमा २३ सेप्टेम्बरमा यो संख्या २८ हजार ८०३ पुग्यो । 

एकैदिन थप ६६५ जना संक्रमित थप भइ २४ सेप्टेम्बरमा यो संख्या २९ हजार ४६८ पुगेको महाशाखाको तथ्यांक छ । 

Global Ime bank

सेप्टेम्बरका २४ दिनमा सात हजार ७७९ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाइयता १५ जनाको मृत्यु भएको छ । 

हालसम्म सबैभन्दा धेरै कोसी प्रदेशमा २२ हजार २२ जना संक्रमित भएका छन् । 

त्यस्तै, वाग्मतीमा चार हजार ३७२, मधेसमा ५६७, गण्डकीमा एक हजार ५२, लुम्बीनीमा ४९८, कर्णालीमा ८० र सुदूरपश्चिममा ८७७ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ९८९ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu