site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बारामा मोटरसाइकलको ठक्करबाट साइकल चालक गम्भीर घाइते
प्रतीकारात्मक तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१४ मा सोमबार बिहान मोटरसाइकलको ठक्करबाट साइकल चालक गम्भीर घाइते भएका छन् । 

कलैया उपमहानगरपालिका–१४ का अन्दाजी ५५ वर्षीय जोखु साह तेली घाइते भएका हुन् । घाइते भएका उनको एलएस न्यूरो अस्पताल पर्वानीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

Agni Group

कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–२३ प ९७ ८४ नम्बरको मोटरसाइकलले बिहान ९ बजे पछाडिबाट ठक्कर दिएको थियो । 

ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu