site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । ऋचा शर्मा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेको नेपाली कथानक चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ । 

ऋणको बोझले थिचिएको पात्रको जीवन भोगाइ नै यो सिनेमाको मुख्य कथा हो । कुमार भास्करले निर्देशन गरेको सिनेमा असोज २६ गतेबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रका निर्माता केदार भुषालले विजया दशमीको छेको पारेर चलचित्र प्रदर्शनमा ल्याउन लागिएको बताए । 

चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारको अभिनय रहेको छ 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro