site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चोकोफनको नयाँ अभियान ‘वान्ली चोकोफन’

काठमाडौं । नेपालको कन्फेक्सनरी कम्पनी सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ अभियान ल्याएको छ । ‘वान्ली चोकोफन’ नामक अभियानलाई कम्पनीले देशभर नै सञ्चालनमा ल्याएको छ ।

देशकै पहिलो र ओरिजिनल चकलेट वेफर दाबी गर्ने कम्पनीले हरेक बालबालिकाको लागि आफ्नो उत्पादन उत्कृष्ठ रहेको जनाएको छ । 

कम्पनीले अहिले बालबालिकाको विभिन्न रमाइला पलमा चोकोफनको साथले थप खुसी र आनन्द प्राप्त अुने संकेतको विज्ञापन अभियान सञ्चालनमा ल्याएको बताएको छ ।

यसले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्नुका साथै सम्पूर्ण बालबालिकाको जीवनमा चोकोफन अभिन्न अंगका रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कम्पनीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro