site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङमा आगोले जलेर महिलाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् । शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोमा आगो लाग्दा जलेर घाइते भएकी थिइन् । 

घाइते भएकी उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro