site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सम्पर्क समन्वय कमिटीले गर्‍याे श्रद्धाञ्जली सभा
Tiktok banner adTiktok banner ad

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा एमाले सम्पर्क समन्वय कमिटीले शोकसभा गरेको छ । शनिबार एमाले मुख्यालय च्यासलमा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभाको आयोजना गरिएको हो । 

शोकसभामा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा नेम्वाङ मुलुकलाई अपरिहार्य व्यक्ति भएको भन्दै उनको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति पुगेको बताए । उनले संविधान निर्माण गर्ने क्रममा मुलुकमा जातीय, क्षेत्रिय विभाजनको प्रयास गरिएको अवस्थामा सवैलाई एकतावद्ध बनाउन नेम्वाङको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । 

भदौ २६ गते हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro