site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङको अन्त्येष्टिअघि शवयात्रा, यस्तो छ रुट

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिँदै छ । 

अन्त्येष्टिअघि शवयात्रा गरिने एमालेले जनाएको छ । शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । 

नेम्वाङको पार्थिव शरीर मंगलबार दिउँसोदेखि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । अहिले उनको पार्थिव शरीर निजी निवास बालुवाटारमा राखिएको छ ।

UML-1694612165.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro