site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से करिब साढे १९ अंकले घट्यो
SkywellSkywell

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा झरेको छ । सोमबार नेप्से ४१ अंकले बढेको थियो ।

आज २७६ धितोपत्रका ३९ लाख १६ हजार १६१ कित्ता सेयर एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सेन्सेटिभ इन्डेक्स पनि ०.६५ अंकले घटेर ३७९.१४ को विन्दुमा झरेको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फन्डको मात्र समूहगत सूचक बढेको छ । १२ उपसमूहको समूहगत सूचक घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu