site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. झाले गरे पदभार ग्रहण 

काठमाडौं । चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष अन्जनीकुमार झाले पदभार ग्रहण गरेका छन् । मंगलबार दिउँसो आयोगको कार्यालय सानोठिमी पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् ।

मंगलबार नै डा. झालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नियुक्तिपत्र प्रदान गरेका थिए ।

यसअघिका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको चारवर्षे कार्यकाल यही भदौ २५ गते सकिएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा उपाध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro