site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पोखरामा ड्रुक

भुटानबाट आएको ड्रुक एयर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिँदै ।विमान यात्रीसहित शनिबारै भुटान फर्किइसकेको छ । तस्बिर : राधिका कँडेल/रासस ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्