site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडी विश्वकै शीर्ष १० मा, ६ महिनामा साढे १२ लाख गाडी बिक्री
SkywellSkywell

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बियोन्ड योर ड्रिम्स ( बीवाईडी) विश्वकै शीर्ष १० ठूला कार कम्पनीहरूमा सामेल हुन सफल भएको छ ।

बीवाईडी मर्सिडिज बेन्ज समूह र बीएमडब्ल्यूलाई पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरूमा सामेल हुन सफल भएको हो । 

KFC Island Ad
NIC Asia

बीवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ प्रतिशत धेरै गाडीको बिक्री वृद्धि गरेको छ । कम्पनीले यो अवधिमा १२ लाख ५० हजार गाडीहरू बिक्री गर्दै शीर्ष १०औँ स्थानमा सामेल भएको हो ।

बीवाईडीले गत महिना अर्थात् अगस्ट २०२३ मा दुई लाख ७४ हजार ३८६ गाडी बिक्री गरेको छ । लगातार चौथो महिनामा बीवाईडीले आफ्नै रेकर्ड तोड्दै अगस्टमा सो संख्यामा गाडी बिक्री गरेको हो ।

Royal Enfield Island Ad

२०२३ को पहिलो ६ महिनामा बीवाईडीको बिक्री पनि ७२.७२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिमा ३५ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro