site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
बीवाईडी विश्वकै शीर्ष १० मा, ६ महिनामा साढे १२ लाख गाडी बिक्री
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बियोन्ड योर ड्रिम्स ( बीवाईडी) विश्वकै शीर्ष १० ठूला कार कम्पनीहरूमा सामेल हुन सफल भएको छ ।

बीवाईडी मर्सिडिज बेन्ज समूह र बीएमडब्ल्यूलाई पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरूमा सामेल हुन सफल भएको हो । 

Agni Group

बीवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ प्रतिशत धेरै गाडीको बिक्री वृद्धि गरेको छ । कम्पनीले यो अवधिमा १२ लाख ५० हजार गाडीहरू बिक्री गर्दै शीर्ष १०औँ स्थानमा सामेल भएको हो ।

बीवाईडीले गत महिना अर्थात् अगस्ट २०२३ मा दुई लाख ७४ हजार ३८६ गाडी बिक्री गरेको छ । लगातार चौथो महिनामा बीवाईडीले आफ्नै रेकर्ड तोड्दै अगस्टमा सो संख्यामा गाडी बिक्री गरेको हो ।

Global Ime bank

२०२३ को पहिलो ६ महिनामा बीवाईडीको बिक्री पनि ७२.७२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिमा ३५ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu