site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सेवारतर्फ

अष्टिम्की पूजा गरेको फूल सेलाउन बिहीबार सेवार खोलातर्फ जाँदै दाङको घोराही उपमहानगरपालिका–१४, झिङौरा गाउँका थारु समुदायका महिला । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्