site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘एसियन पेन्ट्स मिस युनिभर्स’का अन्तिम प्रतिस्पर्धीसँग प्रश्नोत्तर 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का अन्तिम २२ जना प्रतिस्पर्धीहरूसँग प्रश्नोतर कार्यक्रम गरिएको छ ।

बुधबार काठमाडौँमा अन्तिम २२ जना प्रतिस्पर्धीहरूबीच निर्णायकहरूले प्रश्नोत्तर गरेका हुन ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रारम्भिक प्रश्नोत्तर सेसनको निर्णायकमा रविराज कर्णिकर, संगीता पहाडी, आयुषा कार्की श्रेष्ठ, नन्दिनी थापा, उपासना घिमिरे, श्री पाण्डे र प्रशान्त ताम्राकार थिए ।

उनीहरूले प्रतिस्पर्धीहरूलाई मिस युनिभर्सको प्याटफमलाई कसरी लिएको र समाज परिवर्तन सँगसँगै सामाजिक, राजनीति, आर्थिक विषयमा प्रश्नोत्तर गरेका थिए ।

Global Ime bank

उक्त प्रश्नोत्तर सेसनबाट प्राप्त प्राप्तांक र भोटिङमार्फत प्रतिस्पर्धीहरूले पाएको अंकका आधारमा फिनालेमा उत्कृष्ट १० जना प्रतिस्पर्धीहरू सार्वजनिक गरिने छ । 

२२ जना प्रतिस्पर्धीबाट एकजना विजेता घोषणा गरिने उमंग क्रियसनका डाइरेक्टर उद्धव अधिकारीले बताए ।

प्रतिस्पर्धीमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्वा डोरमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement