site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटालाई ‘इन्डिभिजुअल सेल्स एक्सिलेन्सी अवार्ड २०२३’

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटालाई इन्डिभिजुअल सेल्स एक्सिलेन्सी अवार्ड,ले सम्मान गरिएको छ । ​ग्रोथ लिडरशिप एकेडेमीले इन्टरनेट सेवा प्रदायक विधा अन्तर्गत सापकोटालाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

सापकोटाले प्राप्त गरेको यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको डिश मिडिया नेटवर्कले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro