site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तिलिचोको शोभा

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको पानपाते आकारमा तिलिचो ताल । समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो ताल ४.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : नवीन लामिछाने/रासस ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्