site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अगस्टमा इराकबाट १० करोड ६० लाख ब्यारेल कच्चा तेल निर्यात
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । इराकले अगस्टमा १० करोड ६० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । त्यसबाट ८.८५ बिलियन अमेरिकी डलर राजस्व संकलन गरिएको छ ।

अगस्टमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८३.३५ डलर थियो । मध्य र दक्षिणी इराकबाट बसरा बन्दरगाहमार्फत करिब १०५.२३ मिलियन ब्यारेल, उत्तरी प्रान्त निनेवेहकको कयारा क्षेत्रबाट चार लाख २१ हजार १८६ ब्यारेल र छिमेकी जोर्डनमा चार लाख ६४ हजार ७२५ ब्यारेल तेल पठाइएको बताइएको छ ।

इराकको अर्थतन्त्र कच्चा तेलमा निर्भर छ । त्यसले देशको राजस्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro