site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौंमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन काठमाडौं आएका छन् ।

उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास दूतावासले व्यक्त गरेको छ ।

उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

Global Ime bank

नेपाल भ्रमणको समयमा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने दूतावासले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement