site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण

काठमाडौं । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ ।

‘ओरियन्टल’ सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो सारसलाई बचाउनका लागि आफूहरूले धेरै विकल्पबारे विचार गर्नुपरेको उल्लेख गरे ।

सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानिएको उनले बताए । सोहीअनुससार नक्कली चुच्चो प्रदान गरिएको उनको भनाइ छ ।

उपचारपछि चरालाई जंगलमा छोडिएको छ । यो चरालाई ‘विशाल पाण्डा’ भनेर पनि चिनिन्छ । अन्तर्राष्ट्रिय संघले यसलाई दुर्लभ चराका रूपमा सूचीबद्ध गरेको छ ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro