site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । तारकेश्वर नगरपालिका–८, जरंखुस्थित खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको चपुर नगरपालिका–३ घर भएका ३५ वर्षीय दिलबहादुर तामाङसमेत ९ जना रहेका छन् । उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६०० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro