site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं प्रहरी परिसरका प्रमुख भन्छन्– अधिकृत फेरिँदैमा अनुसन्धानमा फरक पर्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्रीले अनुसन्धान अधिकृत परिवर्तन हुँदैमा कुनै पनि घटनाको अनुसन्धानमा फरक नपर्ने बताएका छन् । 

काठमाडौं परिसरमा सरुवा भएर आएपछि आइतबार पत्रकार सम्मेलन गर्दै खत्रीले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने गरी आफूले काम गर्ने बताए । उनले कानुनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउने पनि बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

व्यावसायिकरूपमा काम गर्ने क्रममा व्यक्ति, पार्टीले आफूलाई कुनै असर नपार्ने उनको भनाइ छ । उनले राज्यले प्रहरी संगठनलाई दिएको अधिकार र दायराभित्र रहेको काम गर्ने प्रतिबद्धता जनाए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement