बाह्रखरी फोटो
सुर्खेतको भेरीगंगा नगरपालिका–५, गेरुवानीमा दुई स्थानीयवासीलाई मारेपछि सल्यानको कालीमाटी गाउँपालिका–७ स्थित स्वामीवास वनक्षेत्रबाट वि.सं. २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त पोथी बाघ । तस्बिर : रुपनी जीएम/रासस ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १०:४२
प्रतिक्रिया दिनुहोस्