site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । 

शुक्रबार राष्ट्रपति निवासमा पुगेर गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई हालको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका हुन् ।

Dabur Nepal
NIC Asia

शितल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले हालको आर्थिक अवस्थाको बारेमा चासो देखाएका थिए । 

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग राष्ट्रपति पौडेलले भेट गरेका थिए । त्यसको लगतै उनले गभर्नरसँग भेट गरेका हुन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro